प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि, नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने 

हेटौडा न्युज
२० फाल्गुन २०७६, मंगलवार २२:५७
;

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलमा प्रत्यारोपण गरिने भएको छ । भोली बुधबार बिहान ९ बजे पुनः मिर्गौलाको प्रत्यारोपन गरिने भएको हो । आज मंगलबार डायलासिस गर्नुका साथै अरु चेकजाँच भइसकेको प्राध्यापक डा. अरुण सायमीले जनाएको छ  । 

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए । उनलाई नाताले भान्जी पर्ने युवतीले मिर्गौला दिने भएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*