प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगियो, अपरेसनको अवधी करिब ५ घण्टा

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार १७:१७
;

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपणका लागि अपरेसन थिएटरमा लगिएको छ । । उनको अपरेसनको अवधी करिब ५ घण्टाको रहने छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएको जनाएको छ।

प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*