कोसीपारी चौरी देउरालीमा गाडी दुर्घटना ,धेरै जना गम्भीर घाइते

हेटौडा न्युज
२१ फाल्गुन २०७६, बुधबार १७:२९
;

 काभ्रेको चौरीदेउराली गाउँपालिका नजिकै रामेछाप जिल्लाको गुरासेबाट काठमाडौ आउदै गरेको बस दुर्घटना भएको छ भने धेरैको संख्यामा घाइते भएका छन । काठमाडौबाट आउदै गरेको बसलाइ साइड दिन लाग्दा गाडी दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*