हेटौंडा हुँदै गएको यात्रुबाहक बस ट्रकसँग ठोक्कियो, ९ जना घाईते

हेटौडा न्युज
२२ फाल्गुन २०७६, बिहीबार २०:००
;

पूर्व–पश्चिम महेन्द्र लोकमार्गको पूर्वी चितवन खैरहनीमा बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् ।  बुधबार राति यात्रुबाहक बस र ट्रक ठोक्किँदा दुर्घटना भएको हो । 

खैरहनीको नमुना पेट्रोल पम्प अगाडिको सडकमा हेटौंडा हुँदै नारायणगढतर्फ गइरहेको ना ६ ख १५६१ नम्बरको बस विपरीत दिशाबाट आइरहेको ना ५ ख ६१७६ नम्बरको ट्रकसँग ठोक्किएको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*