बाँस्कोटाको घरमा बम विस्फोट गराउनेलाई कडा कारबाही गर्न प्रचण्डको आग्रह

हेटौडा न्युज
२८ फाल्गुन २०७६, बुधबार १७:१९
;

गोकुल बाँस्कोटाको घरमा बम विस्फोट गराउने अपराधीलाई नियन्त्रणमा लिन  नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, “घटनामा संलग्न अपराधीहरुलाई नियन्त्रणमा लिन र कडा कानुनी कारवाही गर्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।”

उनले वक्तव्यमार्फत् बाँस्कोटाको घरमा प्रेसर कुकर बम विस्फोट गराउने आपराधिक घटनाको भ्रत्सना पनि गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*