प्रधानमन्त्री ओलीलाई आज डिस्चार्ज गरिने   

हेटौडा न्युज
३० फाल्गुन २०७६, शुक्रबार २२:३४
;

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । मिर्गौला प्रत्यारोपणका लागि गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा भनाए भएका ओली आज डिस्चार्ज हुने भएका हुन् । 

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाका अनुसार पूर्ण स्वास्थ्य लाभपछि डिस्चार्ज गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*