१० लाख थान मास्कसहित न्यौपाने पक्राउ 

हेटौडा न्युज
५ चैत्र २०७६, बुधबार २०:११
;

काठमाडौंको सानोभर्‍याङबाट १० लाख थान मास्कसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी अपराध महाशाखाको टोली काठमाडौंको सानोभर्‍याङबाट  एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोरखा घर भएका विनोद न्यौपानेलाई उक्त परिमाणको मास्कसहित पक्राउ गरेको हो । न्यौपानेले लुकाइ छिपाइ राखेको अवस्थामा उक्त परीमाणमा मास्क बरामद गरेको हो ।

प्रहरीले बरामद गरीएको मास्क र व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*