कोरोनाको प्रभावः लोकसेवाको आयोगको परिक्षा स्थागित 

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २१:०८
;

आगामी शनिबार अर्थात चैत ८ गतेपछिको सबै लिखित परीक्षा स्थगित गरेको छ । आच  विहीबार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय हो ।

उपसचिव एक नारायण अर्यालद्वार। हस्ताक्षरित विज्ञप्तिमा लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ । 

""

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*