भरतपुरमा ७२ घण्टामै बन्यो ७० बेडको कोरोना विशेष अस्पताल (फोटोफिचरसहित)

६ चैत्र २०७६, बिहीबार २२:१८

चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोनाको जोखिलाई मध्यनजर गर्दै यहाँ ७२ घण्टामा ७० बेडको अस्पताल तयार गरीएको हो ।
अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित ७० शैयाको अस्पताल बनाइएको हो ।
तस्वीर : नारायण अधिकारी, रासस