सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था मिलाउन निर्देशन 

हेटौडा न्युज
६ चैत्र २०७६, बिहीबार २२:४३
;

सातै प्रदेशमा कोरोना परीक्षणको व्यवस्था मिलाउन प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउनु पर्ने भन्दै सबै प्रदेशमा परीक्षणको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*