चैत ९ गते देखि अत्यावश्यक बहेकका सम्पुर्ण कार्यालयहरु बन्द

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार ००:२६
;

सरकारले अत्यावश्यक सेवा प्रदान गर्नेबाहेकका सबै कार्यालय बन्द गर्ने भएको छ । 

सरकारले आउदो चैत ९ गते देखि चैत २१ गते सम्म देश भरका सरकारी, सार्बजनिक तथा निजि कार्यालयहरु बन्द गर्न आग्रह गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई संबोधन गर्दै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*