हेटौंडा–५ का स्थानियलाई महिला तथा गरिबी निवारण समुहको ४ सय थान मास्क

हेटौडा न्युज
८ चैत्र २०७६, शनिबार २१:३९
;

हेटौंडा उपमहानगरपालिका–५ का स्थानीयलाई महिला तथा गरिबी निवारण समुह नेपालले करिब ४ सय थान मास्क वितरण गरेको छ । उक्त समुहले हेटौंडा–५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यतामा स्थानीयलाई मास्क वितरण गरेको हो ।

समुहकी उपाध्यक्ष इन्दिरा न्यौपाने आगामी सोमबारबाट आफ्नै निजी भवन तथा गरिबी निवारण समुहको कार्यालयबाट मास्क वितरण गर्ने बताएकी छिन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*