बहराईनमा रहेका तीन जना नेपालीलाई कोरोनाको संक्रमण 

हेटौडा न्युज
९ चैत्र २०७६, आईतवार २०:४४
;

बहराइनमा रहेका तीन जना नेपालीलाई कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण देखिएको नेपाली राजदूत पदम सुन्दासले जानकारी दिएको छ । 

राजदूत सुन्दासका अनुसार कोरोनाको संक्रमणको आशंकामा थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ । बहराइनमा रोजगारीका लागि करिब ३५ हजार नेपाली पुगेका छन् ।

बहराइनमा कुल ३१० जनामा कोरोनाको संक्रमण देखिएको छ । उनीहरू मध्ये १२५ जनामा निको भइसकेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*