कैलालीमा अनिश्चितकालीन कर्फ्यू 

हेटौडा न्युज
१० चैत्र २०७६, सोमबार २०:०३
;

कैलालीमा आज (सोमबार)  अनिश्चितकालीन कर्फ्यू लगाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले अर्को सूचना जारी नभएसम्म कैलाली जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 कफ्र्यूका अवधिमा भिडभाड नगर्न सबैलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताएका छन् । सवारी साधन र आवत जावतसमेत पूर्ण रूपमा निषेध गरिने उनले जानकारी दिए ।

उनका अनुसार ‘निषेधाज्ञा अवधिमा विद्युत, खाने पानी दूरसञ्चार पेट्रोल पम्प, औषधि, भोजनालयबाहेक सबै पसलहरु बन्द रहने छन् । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*