सरकारले गर्यो पुरै देश लक्डाउन, घरबाट बाहिर निस्कन नपाइने

हेटौडा न्युज
११ चैत्र २०७६, मंगलवार ०१:३५
;

सरकारले भोलि बिहान ६ बजे देखि लागू हुने गरि पुरै देश लाकडाउन गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनगर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको हो । 

निर्णय अनुसार भोलि चैत ११ गते बिहान ६ गतेदेखि चैत १८ सम्म पुरै देश लकडाउन हुनेछ ।कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यस्तो निर्णय गरेको हो । 

अब भोलि विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन भने सवारी पनि चलाउन पाइने छैन ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*