औषधीको मूल्य बढेको छैन्ः स्वास्थ्य मन्त्रालय

हेटौडा न्युज
१२ बैशाख २०७७, शुक्रबार २२:३८
;

सरकारले हालसम्म नेपालमा कुनैपनि औषधीको मूल्य नबढेको बताएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बजारमा बिक्रेताहरुले औषधीको मूल्य बढाएको गुनासो आएको भन्दै औषधीको मूल्य बढाउनुपर्ने कुनै कारण नभएको बताएका हुन्। 

उनले स्वास्थ्य सेवा विभागले औषधी पसलको अनुगमन गर्ने र बढी मूल्य लिनेलाई कारबाही गर्ने चेतावनी दिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*