कपिलवस्तुमा थप ७७ जनामा संक्रमण पुष्टि

हेटौडा न्युज
१७ जेष्ठ २०७७, शनिबार १६:३०
;

कपिलवस्तुमा थप ७७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २ सय ६५ पुगेको छ ।

शनिबारमात्र कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका २६ जना पुरुष र २ जना महिलामा संक्रमण देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

संक्रमित व्यक्तिहरु १६ देखि ४८ वर्ष उमेर समुहका रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*