थप एक जनामा कोरोना संमक्रमणको पुष्टि, संक्रमितको संख्या १ सय १० पुग्यो

हेटौडा न्युज
२८ बैशाख २०७७, आईतवार १३:३८
;

थप एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ । उदयपुरको भुल्के निवासी ४३ वर्षकी महिलामा कोरोना पुटि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।  शनिबार बिहानमात्रै उदयपुर र कपिलवस्तुका ३÷३ तथा विरगञ्जका १ जनामा संक्रमण भेटिएको थियो। 

योसँगै उदयपुरमा संक्रमितको संख्या ३२ पुगेको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*