दार्चुलामा केन्द्रविन्दु भएर गयो भूकम्प

८ जेष्ठ २०७७, बिहीबार १४:२९
बिहीबार दार्चुला केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहान २ बजेर ४१ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रले चार रेक्टरभन्दा साना भूकम्पलाई रेकर्डमा राख्ने गरेको छैन ।