हेटौँडामा करेन्ट लागेर एकको मृत्यु

मकवानपुर । हेटौँडामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा उपमहानगरपालिका–१० मा रहेको ग्यारेजमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलिनसकेको पैहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाइएको छ ।