नेपालमा थप १ सय ८० जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२२ असार २०७७, सोमबार १६:५५
;

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ल्याबमा गरिएको कोरोना परीक्षणबाट थप १ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आज थपिएका संक्रमित गरी कोरोना संक्रमित संख्या १५ हजार ९ सय ६४ पुगेको जनाएका छन् ।

डा. गौतमका अनुसार वितेको २४ घण्टामा २ सय ६४ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*