नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य ओम पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
सुदूरपश्चिम इञ्चार्ज समेत रहेका पुनलाई कैलालीको धनगढीबाट पक्राउ परेका हुन् ।
उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *