सर्पले डसेर १७ वर्षीया बालिकाको मृत्यु

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १२:५५
;

बैतडीमा सर्पले डसेर १७ वर्षीया बालिकाको मृत्यु भएको छ । मङ्गलबार बेलुका सर्पले डसेर पञ्चेश्वर गाउँपालिका– २ महाकालिकी १७ वर्षीया भागरथी चन्दको मृत्यु भएको हो ।

सर्पले डसेपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । मृतक देवथला माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गरने गर्थिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*