भोली सार्वजनिक बिदा

हेटौडा न्युज
३१ असार २०७७, बुधबार १६:२४
;

कर्णाली प्रदेश सरकाले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले साउने सङ्क्रान्तिको अवसरमा भोली अर्थात साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*