बाँकेमा देखियो सलह

हेटौडा न्युज
१ श्रावण २०७७, बिहीबार १०:५५
;

बाँके ।  बाँकेको डुडुवा गाउँपालिका क्षेत्रमा सलह देखिएको छ । भारतका विभिन्न स्थानमा रहेका सलह नेपाल प्रवेश गरेको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकृत रामकृष्ण सुवेदी बताएका छन् ।

सुवेदीले भने “हावाको बहाब पूर्वबाट पश्चिमतर्फ छ, त्यसकारण पश्चिम तर्फ फर्कने क्रममा सलह नेपालमा समेत प्रवेश गर्ने पूर्व अनुमान गरेका थियौं,” ।
बाँकेमा देखिएको झुण्ड कति ठूलो भन्ने एकिन नभएको सुवेदीले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*