दिल्लीका कोरोना संक्रमित बालबालिकामा अज्ञात रोग देखिन थाल्यो

दिल्लीका अस्पतालमा कोरोना संक्रमित बालबालिकामा अज्ञात रोग देखिन थालेको छ । कोरोना भाइरसको संक्रमित एक बालकलाई केही महिनादेखि रोग देखिएको हो ।
यसभन्दा अगाडि यस्तै लक्षण देखिने बिरामी मुम्बईमा पनि देखिएको थियो । सुरुमा बच्चालाई सुरुमा उच्च ज्वरो आउने गर्दछ । दिल्लीको सबैभन्दा ठूलो बाल अस्पतालको डाक्टरका अनुसार पाँच(६ जना बालबालिकामा उच्च ज्वरो हुने, शरीरमा डाबर आउने, श्वास फेर्न गाह्रो हुने, पेटमा समस्या हुने जस्तो कोरोना भाइरस संक्रमित बालबालिकामा देखिएको थियो ।
पाँच वर्षभन्दा मुनिका बच्चामा यस प्रकारका लक्षण देखिने गरेको छ ।
कलावती सारन अस्पतालका बाल रोग विशेषज्ञ डा।वीरेन्द्र कुमार भन्छन,ुयो सबैभन्दा सामान्य लक्षण हो। महामारीको बेला यस्ता बिरामी कोभिड(१९ को लक्षण जस्तै हुन्छन्।कावासाकी नामको बिरामी होइन भनेर भन्न नसक्ने अवस्थामा नरहेको उनले बताए।एजेन्सी