घट्यो सुनको भाउ

५ श्रावण २०७७, सोमबार १२:५५

काठमाडौं । सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुन तोलामा ९२ हजार ५ सय रुपैयाँ तोकिएको थियो ।
महासंङ्घका अनुसार सुनको भाउ आज तोलामा ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ ।