पहिरोले पुरिएर जुम्ल्याह बालबालिकाको मृत्यु

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार १६:४६
;

काठमाडौं ।  पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । टोखा नगरपालिका– १ डाँडामा आएको पहिरोमा परी ३/३ वर्षका सचिन राना र सन्ध्या रानाको मृत्यु हो ।

खाना खाने समयमा गएको पहिरोमा परि ती जुम्ल्याह बालबालिकाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*