मकवानपुरगढीमा सबैभन्दा बढी वर्षा

हेटौडा न्युज
६ श्रावण २०७७, मंगलवार १८:०१
;

मकवानपुर । पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी वर्षा मकवानपुरको मकवानपुरगढीमा भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

मकवानपुरगढीमा १९९.२ मिलिमिटर पानी परेको प्राधिकरणले जनाएको छ ।

मानव सञ्चालित २९ र स्वचालित १ सय ६१ गरी देशभर कूल १ सय ९० वर्षा मापन केन्द्रहरूमा वर्षा मापन गरिएको थियो। पछिल्लो चौबिस घण्टामा यी मध्ये १ सय ७७ वटा मापन केन्द्रमा वर्षा भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*