छोरी बलात्कारको आरोपमा बुबा पक्राउ

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १४:३९
;

महेन्द्रनगर । छोरी बलात्कारको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेको छ ।बेलौरी नगरपालिका– ५ का ४० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

छोराछोरीसँगै सुतेका पुरुषले मध्यरातमा छोरीमाथि बलात्कारको प्रयास गरेको परिवारका अन्य सदस्यले थाहा पाएपछि प्रहरीमा खबर गरेका थिए ।

आरोपीलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दोषीमाथि छानबिन गरी कारवाही गर्नेकाम भइरहेको इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रणबहादुर चन्दले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*