वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

हेटौडा न्युज
९ श्रावण २०७७, शुक्रबार १५:५७
;

वीरगञ्ज । वीरगञ्जमा भोलि बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा शुक्रवार दिउँसो बसेको बृहत् सर्बपक्षीय बैठकले साउन १० गते अर्थात् भोलीदेखी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा देखिन थाले पछि स्थानीय प्रशासनले रजानीतिक दल व्यवसायी सहिँतको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*