लुडोमा बाजी खेलेको आरोपमा ७ जना पक्राउ

हेटौडा न्युज
११ श्रावण २०७७, आईतवार १५:१०
;

काठमाडौं । लुडोमा बाजी खेलेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले काठमाडौं उपमहानगरपालिका–१४ मा रकम हारजित हुने गरी लुडो खेलिरहेको अवस्थामा लुडो खेल्ने र खेलाउने समेत गरी ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुलाई १ थान वोर्ड र नगद ८७ हजार ५० रुपैयाँ सहित शनिबार प्रहरीले पक्राउ गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*