कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १२:१६
;

काठमाडौं । कालापानी क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन भारतले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको छ ।

कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीलाई प्रवेश रोक्न भारतले आग्रह गरेको हो ।

नेपालले ती क्षेत्र समेटेर नयाँ नक्सा जारी गरे पनि भारतले गुन्जी, कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका क्षेत्र अझै पनि आफ्नो दाबी गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*