च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु

हेटौडा न्युज
१२ श्रावण २०७७, सोमबार १६:५२
;

जाजरकोट । जंगली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । च्याउ खाएका अञ्जना चलाउनेको मृत्यु भएको छ भने उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया कल्पना चलाउने, १४ वर्षीय पशुपति चलाउने, नौ वर्षीया निरुता सिंह, १२ वर्षीया धन्सरा चलाउने र १४ वर्षीया औसरा चलाउने गम्भीर घाइते भएका छन् ।

बिरामीको उद्धारका लागि हेलिकोप्टरको पहल भइरहेको प्रहरी नायब उपरीक्षक किशोर श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*