प्रहरी प्रधान कार्यालयका थप ९ प्रहरीमा कोरोना पुष्टि

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार १२:०९
;

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोनाभाईरसको संक्रमण देखिएको छ ।

योसँगै प्रहरी कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको प्रहरी पुगेको छ । अधिकांश संक्रमित सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*