भरुवा बन्दुकसहित डिसी पक्राउ

हेटौडा न्युज
१५ श्रावण २०७७, बिहीबार १३:५२
;

काठमाडौं । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१ वाटरपार्क बस्ने ४९ वर्षीय प्रदीप डिसी पक्राउ परेका हुन् ।

आफ्नै घरको ढोका बन्द गरी लत्ताकपडामा आगो लगाएको भन्ने खबर प्राप्त गरेपछि जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले उनको घरमा बन्दुक फेला परेपछि हिजो दिउँसो पक्राउ गरेको हो।

हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरी अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*