काठमाडौंमा सुटकेसमा शव फेला
काठमाडौं । काठमाडौंको टोखामा एक जनाको शप फेला परेको छ ।
टाउको काटेर शव मात्र सुटकेसमा राखिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
सुटकेस भएको स्थानबाट केही पर टाउको फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । घटनास्थलमा प्रहरी पुगेको र थप अनुसन्धान भईरहेको जनाएको छ ।










