भारतमा झण्डै २ सय जना डाक्टरको मृत्यु

हेटौडा न्युज
२५ श्रावण २०७७, आईतवार १२:५९
;

काठमाडौं । भारतमा एक सय ९६ जना डाक्टरको मृत्यु भएको छ ।  इण्डियन मेडिकल एसोसिएसनले एक सय ९६ जना डाक्टरको मृत्यु भएको भन्दै उपचारमा खटिने डाक्टर र स्वास्थ्यकर्मीकोे सुरक्षामा ध्यान दिन आग्रह गरेको छ ।

एसोसिएसनले डाक्टर तथा स्वास्थ्यकर्मीको बेलैमा उपचार हुन नसकेको र उनीहरुका परिवारका सदस्यले पनि उपचारका लागि अस्पतालमा शैया नपाएको उल्लेख गरेको छ ।c

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*