असोज १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने प्रस्ताव
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले असोज १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्ने प्रस्ताव गरेको छ ।
आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो ।