एक महिनामा ३४ बालबालिकामा कुषोषण

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १६:३८
;

मुगु । मुगु जिल्लामा साउन महिनामा मात्रै ३४ जना बालबालिकामा जटील खालको कुपोषणको समस्या देखिएको छ ।

कुपोषणको समस्याका कारण ३४ बालबालिकालाई जिल्ला अस्पाताल ल्याइएको थियो ।

जसमध्य ३१ जनालाई उपचारात्मक खाना (आर. यु. टि. एफ) १४ दिनका लागि दिएर घर पठाइएको थियो भने ३ जनालाई अस्पतालमै भर्ना गरिएको जिल्ला अस्पताल मुगुका सूचना अधिकारी तथा पोषण कार्याक्रमका फोकल व्यक्ति पर्शुराम नेपालीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*