काठमाडौंमा थप ४४ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२६ श्रावण २०७७, सोमबार १६:५१
;

काठमाडौं । काठमाडौंमा थप ४४ जनामा कोरोना पुष्टि भएको छ ।  काठमाडौंमा ३६ जना , ललितपुरमा चार र भक्तपुरमा चार जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा देशैभर ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*