पोखरीमा डुबेर हेटौंडामा एक बालकको मृत्यु

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १४:१०
;

मकवानपुर । हेटौंडामा डेढ वर्षीय बालकको मृत्यु भएको छ । हेटौंडा–१४ नयाँबस्तिस्थित पोखरीमा डुबेर स्थानीय अस्मिन थिङको पोखरीमा डुबेर मृत्यु भएको हो ।

मंगलबार  खेल्ने क्रममा पोखरीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*