मकवानपुरका थप एक जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२७ श्रावण २०७७, मंगलवार १७:२१
;

मकवानपुर । मकवानपुरका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरको पाटन अस्तालमा गरीएको परीक्षण मकवानपुरका एक जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलन मार्फत मकवानपुरका एक जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

संक्रमित व्यक्तिको थप विवरण भने आउन बााकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*