काठमाडौं । एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो ।
यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *