वीर अस्पतालका चिकित्सक र ड्राइभरमा कोरोना पुष्टि

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १४:१०
;

काठमाडौं । वीर अस्पतालका थप दुई कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

बुधबार स्वाब परीक्षण गर्दा अस्पतालका चिकित्सक र ड्राइभर गरी दुई जनालाई कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा केदार सेन्चुरी जानकारी दिए ।

यसअघि वीर अस्पतालका दुई जना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*