मकवानपुरका थप ३ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२८ श्रावण २०७७, बुधबार १७:३०
;

मकवानपुर । मकवानपुरका थप तिनजनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मकवानपुरका ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

बुधबारको नियमित व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ललितपुरको पाटन अस्पताल ललितपुरमा गरिएको कोरोना परिक्षणमा उनिहरुमा कोरोना संक्रमण देखिएको बताए ।

उनिहरुको विवरण भने खुल्न बाँकी रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*