काठमाडौं । नक्कली नोट कारोबारमा संलग्न इल्ताफ हुसेन अन्सारी पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको हो ।
केही हप्ताअघि बरामत गरिएको १५ किलो सुनचाँदी प्रकरणमासमेत मुछिएका अन्सारी बाराको निजगढबाट पक्राउ परेका हुन् ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *