वीर अस्पतालको इमरजेन्सीमा कार्यरत नर्समा कोरोना पुष्टि
काठमाडौं । वीर अस्पतालमा कार्यरत एक नर्समा कोरोना पुष्टि भएको छ । बुधबार गरिएको परीक्षणमा अस्पतालको इमरजेन्सीमा कार्यरता ती नर्समा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।
ति नर्सलाई अस्पतालबाट नभएर श्रीमानबाट कोरोना सरेको हुनसक्ने अस्पतालका कोभिड फोकल पर्सन डा. अच्युत राज कार्कीले बताए ।
श्रीमानमा कोरोना पोजेटिभ देखिएपछि ती नर्सको कोरोना परिक्षण गर्दा पोजेजिभ रिपर्षेट आएको अस्पतालले जनाएको छ ।











