६ जनामा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको आकस्मिक सेवा बन्द

हेटौडा न्युज
२९ श्रावण २०७७, बिहीबार १४:४६
;

काठमाडौं । महाराजगञ्जस्थित् टिचिङ अस्पतालको आकस्मिक कक्षामा कार्यरत ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।

आकस्मिक कक्षका ६ जनामा संक्रमण पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा आएका १०० जनाभन्दा धेरैको कोरोना परीक्षणको लागि स्वाब संकलन तयारी गरिएको छ । आकस्मिक बाहेकका सेवा भने खुला नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*