बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ६३ पुग्यो

हेटौडा न्युज
३० श्रावण २०७७, शुक्रबार ११:५१
;

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ । प्रदेशमा कोरोना संक्रमितको संप्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ या २ हजार ३ सय ६३ पुगेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हिजो विहिबार एकैदिन एक सय ९६ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् ।

कोरोना संक्रमणका कारण प्रदेशमा १७ जनाको मृत्यु भएको । प्रदेशमा ६ सय २७ संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् ।

बागमती प्रदेशका १३ जिल्ला मध्यमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा कोरोना संक्रमित फेला परेका छन्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*